दाना काँग्रेसमा पहिरो गयो, वाम गठबन्धनमा प्रवेशको लहर

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपालका प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने घोषणा सहित तालमेल गरेर आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा होमीएपछि म्याग्दीको उत्तरी क्षेत्रमा बाम गठबन्धन प्रवेशको लहर चलेको छ । अन्नपूर्ण गाउँपालिका ३ दानाका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली … Continue reading दाना काँग्रेसमा पहिरो गयो, वाम गठबन्धनमा प्रवेशको लहर